फ्राइडे रिलिजमा : ‘ड्रिम गर्ल’ प्रदर्शनमा

फ्राइडे रिलिजअन्तर्गत यो शुक्रबार अर्थात् आज बाट नेपाली कथानक चलचित्र ‘ड्रिम गर्ल’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘ड्रिम गर्ल’ को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘ड्रिम गर्ल’

फ्राइडे रिलिज अन्तर्गत आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘ड्रिम गर्ल’ प्रदर्शनमा आएको छ। ‘लभ स्टोरी’ जनरामा बनेको चलचित्रलाई ऋषीराज आचार्यले निर्देशन गरेका हुन् ।

चलचित्रमा आकाश श्रेष्ठ, विल्सन बिक्रम राई, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी अदिको मुख्य अभिनय रहेको छ । ऋषीराज आचार्य फिल्म्सको प्रस्तुती ‘ड्रिम गर्ल’ मा अर्जुन पोख्रेलको संगीत रहेको छ । चलचित्रलाई राहुल राई र रमेश्वर हुमागाईले संयुक्त रुपमा खिचेका हुन् ।

चलचित्रमा ऋषिराजसँगै अर्जुन शर्मा, रामेश्वर धितालको लगानी रहेको छ । यस चलचित्रमा सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी सम्राट बस्नेतको द्दन्द रहेको चलचित्रमा गम्भिर बिष्टको नृत्य निर्देशन रहेको छ ।

Namaste Filmy

Read Previous

मिस वर्ल्ड २०१८ को लागि शृंखला खतिवडा उत्कृष्ट ३० मा छनोट हुदै सेमिफाइनलमा

Read Next

सेन्सरमा २.० लाई कैँची,रिलिज अगाडि नै तोडियो 'बाहुबली २' को रेकर्ड