नरेन्द्र महर्जन र दयाराम दाहाल चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त


केहि समय देखि रिक्त रहेको चलचित्र विकास बोर्डको सदस्यमा नरेन्द्र महर्जन र दयाराम दाहाल नियुक्त भएका छन । बुधबार संचारमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीस्तरीय निर्णय गर्दै उनीहरुलाई सदस्यमा नियुक्त गरेका हुन ।

निर्माता तथा निर्देशक दयाराम दाहाल पहिलो पटक चलचित्र विकास बोर्डको सदस्यमा नियुक्त भएका हुन् भने निर्माता, वितरक तथा प्रदर्शक महर्जन यस अघि पनि बोर्डका सदस्य रहेका थिए ।

Namaste Filmy

Read Previous

शान्तिश्री परियारको स्वरमा मनै छुने गीत “चिल गाडि ”सार्वजनिक (भिडियो)

Read Next

बहुप्रतिक्षित बलिउड फिल्म ‘2.0’ को शुटिङमा अक्षय कुमारकालाई मेकअप गर्दा दर्दनाक