चलचित्र कलाकार संघले गरो रक्तदान कार्यक्रम

नवल खड्काको नेतृत्वमा रहेको चलचित्र कलाकार संघले बिहिबार काठमाण्डौको मुटु मानिने रत्नपार्कको शान्ती वाटिकामा नया वर्षको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
nab
नायिका सुमिना घिमिरे , अभिनेत्री रुपा राना,अभिनेत्री रुपा राना लगायत ६८ जनाले सो कार्यक्रममा रक्तदान गरेका थिए ।विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता प्रमुख अतिथि रहनु भएको शुभकामना समेत आदान प्रदान तथा रक्तदान कार्यक्रममा बोल्दै कलाकार संघका अध्यक्ष नवल खड्काले सामाजिक दायित्व महसुश गरेर रक्तदान कार्यक्रम राखिएको बताए ।
kalakar-sanga-raktadan
नवलको नेतृत्वमा कलाकार संघले बाग्मती सफाइ कार्यक्रम पनि चलाइ रहेको छ ।सो कार्यक्रममा कलाकार बसुन्धरा भूषाल, भूपेन चन्द, रमेश बुढाथोकी,उत्तम के.सी .,राजाराम पौडेल लगायत सहभागिता रहेको थियो ।

Namaste Filmy

Read Previous

रिलिज भन्दा दश दिनपहिले प्रिमियर गरिदै 'वल्ड कप इन नेपाल' ।

Read Next

'ह्यारी पोर्टर' बर्दियामा भेटिए । फोटो फिचर ।