प्रमिका पाउन 'एक लाख कोशिस' गर्दै गायक विजय तिवारी (भिडियो)

गायक तथा संगीतकार विजय तिवारीको नया गीतको भिडियो सार्वजनिक गरिएको छ ।’एक लाख कोशिस’बोलको सार्वजनिक गीतमा प्रेमी प्रेमीको मिलन नभएको वियोगान्त कथा रहेको छ ।गीतमा गायक तिवारीको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्जरमा अमृत लगुन गर्नु भएको हो ।

गीतको भिडियोमा संजय , सबिना र सम्झनाको अभिनय रहेक छ। भिडियोलाई निर्देशन ससन कँडेलले गर्नुभएको हो ।ओम प्रसाईले भिडियोलाई छायांकन तथा सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

चलचित्र ‘हजार जुनी सम्म’मा दीपाश्री निरौला आइटम गर्ल

Read Next

शाहरुख खानको छोरी सुहाना र छोरा आर्यनले बलिउडमा डेब्यू गर्ने