भाइरल बखत बिष्ट अभिनित ‘फाटेको मन’को भिडियो सार्वजनिक

गायक सुरज मानन्धरको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । ‘फाटेको मन’ बोलको गीतमा निशा लामाको शब्द तथा चन्दन कुमार श्रेष्ठको संगीत रहेको छ ।

भिडियोलाइ टंक केसीले छायांकन गरेका हुन् । मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । भिडियोमा सोमिया सामत,एकराज शिवाकोटी र बखत बिष्टलाइ फिचर्ड गरिएको छ ।

केहि महिना अघि बिबाह गरेर भाइरल बनेका बखत बिष्ट भिडियोमा पागल प्रेमी बनेका छन् । सेलिब्रेटी नेपालले निर्माण गरेको भिडियोलाइ सेलिब्रेटी नेपालको अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

Namaste Filmy

Read Previous

'एबीसीडी ३' मा बरुण धवन र श्रद्धा कपुरको रोमान्स पक्का

Read Next

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल र सञ्चारकर्मी रवि लामिछाने विवाह गर्दै