हट मोडल सोनिका र नायिका सुष्मा कार्की एकसाथ भिडियोमा

निर्देशक शोभित बस्नेतको निर्देशन रहेको नया गीतको भिडियो सार्वजनिक भएको छ।उजन नेम्वाङको स्वर रहेको ‘तिमी जस्ती राम्री’ बोलको गीतको भिडियो शुक्रवार एबी पिक्चर्स फार्मको युट्युबबाट सार्वजनिक गरिएको हो।

सार्वजनिक भिडियोमा दुई जना हट मोडल तथा नायिकाको अभिनय रहेको छ । भिडियोमा नायिका सुष्मा कार्की र सोनिका रोकायालाई देख्न सकिन्छ।

‘तिमी जस्ती राम्री’ बोलको गीतको शब्द र सुरेश राईको संगीत रहेको छ। गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका हुन्। फराज अर्पणको छायांकन रहेको यस गीतलाई समिर मियाँले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘सिम्बा’ले पहिलो हप्तामा कमायो १५० करोड ,रोहित शेट्टीको चर्चा

Read Next

रणबीरसँग रिलेशनसिपलाई लिएर आउने समाचारहरुले मलाई तनाव दिँदैनन् :आलिया भट्ट