पोर्न फिल्म र हिन्दी फिल्म पछि तामिल फिल्म पनि छोडिनन सन्नी ले ।

[dropcap][/dropcap]छिल्लो समय बलिउडमा धुम मच्चाइरहेकी पोर्नस्टार सन्नी लियोन अब बलिउडमा मात्र सिमित रहेन । उनी एक तामिल फिल्ममा पनि आफनो हट अवतार देखाउन पछि परिनन । भर्खरै मात्र ‘रागिनी एमएमएस २’ को सफलताले हौसिएका यी सेक्सी स्टार ले तामिल फिल्म ‘वडाकारी’ मा विशेष भुमिका र एक महत्वपुर्ण रोल निभाएको बताइन्छ । sunnyफिल्ममा उनको रोल छोटो भएपनि अत्यन्त हट र सेक्सी रहेको बताइएको छ । जसको लागी मात्र सन्नीले १ करोड भारु परिश्रमिक लिएकि थिइन । फिल्ममा उनी देशी डे«समा देखा पर्नेछिन । त्यस्तै फिल्ममा उनको एक आइटम नम्बर पनि रहेको छ ।
सन्नीले केहि दिनअघिमात्र चेन्नईमा उक्त तामिल फिल्मको सुटिङ सकाएकि छिन । फिल्ममा उनको काम देखेर सन्नी पनि भारतीय फिल्महरुमा स्टारको रुपमा स्थापित हुन सक्ने सम्भावना रहेको तामिल फिल्मका निर्देशकले बताए ।

Namaste Filmy

Read Previous

'जे हुन्छ राम्रो कै लागि हुन्छ'- नायिका शुभेच्छा थापा ।

Read Next

लण्डनमा चलचित्र 'हँसिया'को रेड कार्पेटमा प्रिमियर।फोटो फिचर।