लण्डनमा चलचित्र 'हँसिया'को रेड कार्पेटमा प्रिमियर।फोटो फिचर।

[dropcap][/dropcap]लचित्र हँसिया’को वेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । उक्त प्रिमियर शोमा सहभागी हुनको लागी महानायक राजेश हमाल लण्डन पुगेका थिए  ।1901275_10202055363733854_2585979448253065842_nहमालसंगै फिल्मका निर्देशक मिलन चाम्स, निर्माता दुर्घा घले लगायत लण्डन पुगेका थिए । चलचित्र हँसिया’को प्रिमियर शो अभिनेता तथा विमान चालक विजय लामा, विल्सन विक्रम राई, अभिनेता ध्रुब दत्त लगायत करिव २०० नेपालीहरुको उपस्थिति रहेको थियो ।चलचित्र हँसिया’को प्रिमियर शो एनआरएन. यूकेको महिला अध्यक्ष शान्ति थापाको अध्यक्षता भएको थियो । प्रिमियर शो चलचित्र हेरेका दर्शकले चलचित्र हँसिया’ राम्रो चलचित्र बनेको बताएका छन् बिशेष गरि हेमा श्रेष्ठको फाइट आफुहरुलाई मन परेको समेत बताएका छन् ।1016921_10202055364773880_2629299349049913493_nअगामी जेठ ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हंसियामा राजेश र हेमा को अतिरिक्त अनुपबिक्रम शाही बिशाल ढुङगाना आलोक कार्की, शीशिर राण रुबी राणा लगायतको पनि मुख्य अभिनय रहेको छ । मिलन चाम्सको डेब्यु निर्देशन रहेको फिल्मलाई रामकुमार केसी ले खिचेका हुन भने फिल्ममा अनुप सापकोटाको कथा रहेको छ । त्यस्तै फिल्ममा कल्याण सिंहको संगीत, रिनाशा राईको नृत्य, राज कुमार उप्रतीको द्धन्द तथा अर्जुन जीसीको सम्पादन रहेको छ । फिल्मको प्रोमो र महंगो आइटम गीतको कारण अहिले बजारमा निकै चर्चा छ ।vbn unnamnned 1897883_10203408050898916_6176963116391890806_n

Namaste Filmy

Read Previous

पोर्न फिल्म र हिन्दी फिल्म पछि तामिल फिल्म पनि छोडिनन सन्नी ले ।

Read Next

फिल्मीखबर डटकमको 'ओफा अवार्ड' आउदो जेठ २६ मा ।