बिकास लामिछाने र उपमा प्रधान अभिनित ‘छमछम पाउजु’को भिडियो सार्वजनिक

बिकास लामिछाने र उपमा प्रधान फिचर म्युजिक भिडियो छमछम पाउजु सार्वजनिक भएको छ । प्रणोय लामाको स्वर र पुजन लोहागुणको शब्द तथा संगीत रहेको सावर्जनिक गीत रोमान्टिक शैलीमा तयार भएको छ  ।

सुमित विश्वकर्मको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई अहिलेका रायन कार्कीले निर्देशन गरेका छन् । सिन्धुली आसपासमा छायाकन भएको भिडियोलाइ मिनल शंकरले खिचिएका हुन् भने सम्पादन प्रविन श्रेष्ठको देख्न सकिन्छ ।

Namaste Filmy

Read Previous

अमेरिकामा अनमोल केसीले नायिका सुहाना थापा सग रोमान्स गर्दै

Read Next

‘मणिकर्णिका’को विरोध गरिरहेका करणी सेनालाई कंगना रनावतको कडा जवाफ