नायक पुष्प खड्का मोडल अमिता दोङको ‘छेउमा बस्न खोज्दै (भिडियो)

अहिलेका ब्यस्त एवं मस्ट डिमाण्डेड अभिनेता पुष्प खड्का अभिनित नयाँ भिडियो सार्वजनिक भएको छ । सुबाश तिम्सिना र पुर्णिमा गोले तामाङको आवाजमा सकिएको ‘छेउमा बस्न देउ’ बोलको गीत सार्वजनिक भएको हो जुन गीतमा पुष्पको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा बद्री शाहको शब्द संगीत रहेको छ भने अहिलेका चर्चित एरेन्जर राजन इशानको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा पुष्प सँगै अमिता दोङको अभिनय रहेको छ । भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने बिकास धमलाले सम्पादन गरेका हुन् । बुद्द थापाले खिचेको गीतको भिडियोलाई सुबोल थापाले कोरियोग्राफी गरेका हुन् ।

Namaste Filmy

Read Previous

सलमान खानको चलचित्र ‘भारत’ को टिजर रिलिज (भिडियो )

Read Next

नेपाल आइडलका प्रताप दासले सुन्दरी गायिका भावनालाई रोजेपछि (भिडियो)