पल शाहको 'सानी' बन्दै एलिशा राई (भिडियो)

गायक सुदन गैरेको श्वरमा ‘सानी’बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अमेरिका बस्दै आएका गायक गैरे गीत संगीतबाट केही समय टाढा रहेका उनी केहि वर्ष यता सोलो गीतहरु सार्वजनिक गर्दै आएका छन।

गायक गैरेको संगीत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रहेको छ ।गीतमा आशिष अविरलको संगीत सयोजन रहेको छ। गीतको भिडियोमा नायक तथा मोडल पल शाह र एलिशा राईलाई फिचरिंग गरिएको छ।

सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा गीतको भिडियो तयार भएको हो।उत्सव दहालले खिचेको यस गीतको भिडियोलाई गम्भीर बिष्टले कोरियोगाफि गरेका हुन।

Namaste Filmy

Read Previous

अपिल बिष्टको चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक (भिडियो)

Read Next

नेपाली रजतपटमा राजिब जङ बस्नेतले यसरी गर्दैछन् डेब्यु (भिडियो )