चलचित्र ‘काउसो’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

काठमाडौं । ‘अर्नभ फिल्मस प्रोडक्सन प्रा.लि’ को प्रस्तुति चलचित्र ‘काउसो’ को ट्रेलर रिलिज भएको छ । आगमी वैशाख २० गते बाट प्रदर्शनमा आउने हास्यप्रधान चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, अनु पराजुली, रामचन्द्र अधिकारी, सुरेन्द्र अधिकारी, नबिन आचार्य ,सुरेन्द्र चापागाई, बाल कलाकारमा असिम तिमल्सिना आदि को अभिनाय रहेको छ ।

प्रस्तुतकर्ता अर्नभ बस्नेत हुन् भने निर्माता मा सिताराम तिमल्सिना ज्याक, भगवान खत्री रहेका छन । मदन घिमिरे ले निर्देशन गरेका चलचित्रमा संगीत बिकास चौधरी, द्न्द् शंकर महर्जन र नृत्यमा बिक्रम स्वार रहेका छन।

top add

Namaste Filmy

Read Previous

वरिष्ठ कलाकार वि.एस राणाको निधन

Read Next

कन्सर्टमा गीत गाउदा गाउदै प्रेमी सम्झेर रोइन् नेहा कक्कड (भिडियो)