गोविन्द प्रसादको 'कहिले मिलन कहिले बिछोड' । भिडियो ।

[dropcap]छो[/dropcap]टो समयमै निकै चर्चित बन्न सफल गीतकार गोविन्द प्रसाद उपाध्यायको चर्चित गीत कहिले मिलन कहिले बिछोडको भिडियो सार्वजनिक गरिएको छ । केहि महिना अघि नै सार्वजनिक गरिएको एल्बम सत्यता मा समावेश उक्त गीतको अडियोलाई स्रोताहरुले सार्वधिक रुचाइएको थियो । यसै गीतको माध्यमबाट गीतकार उपाध्यायले विभिन्न म्युजिक अवार्डसमेत जितेका थिए । अन्जु पन्तको अवाज रहेको गीतमा संगीत भने बिक्रम थापाको रहेको छ ।Picture1
सार्वजनिक गरिएको गीतको भिडियोलाई निर्देशक आलोक नेम्वाङले निर्देशन गरेका हुन । भिडियोमा झरना बज्रचार्य र रञ्जन रिजाल को अभिनय छ । शिवराम श्रेष्ठको छयांकन रहेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन ।

भिडियो हेर्नुहोस :

Namaste Filmy

Read Previous

शाहरुखको भ्यानले करणवीरको कारलाई ठक्कर दियो ।

Read Next

रानीले गरिन सुटुक्क विवाह । पुरा बलिउडले पत्तै पाएन ।