बलिउड नायिका प्रियंका चोपडाको दोस्रो एल्बम रिलिज ।

[dropcap][/dropcap]लिउड नायिका प्रियंका चोपडाले आफनो दोस्रो सांगितिक एल्बम ‘आइ कान्ट मेक यु लभ मी’ रिलिज गरेकी छिन । उनले यसअघि पहिलो एल्बम ‘इन माई सिटी एण्ड एग्जाटिक’ निकालेकी थिइन । उक्त एल्बम निकै सफल पनि भएको थियो ।priyankaप्रियंकाले दोस्रो एल्बमलाई आइट्युनमार्फत सार्वजनिक गरेकी हुन । लामो समयको तयारी पछि आएको एल्बमको बारेमा प्रियंकाले ट्वीट गर्दै फैन्सहरुलाई जानकारी गराएकी थिइन । उनले ट्वीटमा सबै गीतको लिस्ट समेत उल्लेख गरेकि छिन ।
प्रियंकाको गीत चर्चित सिंगर बोनी रैटको इलेक्ट्रोपप संस्करण हो । तर प्रियंकाले भने बोनी आफुलाई अत्यन्त मनपर्ने भए पनि उनको गीत र आफ्नो गीतमा धेरै अन्तर रहेको दाबी गरेकि छिन ।

Namaste Filmy

Read Previous

मापसे चेकिङ गर्दै डिआइजी स्टुडियोमै पुगेपछि ।

Read Next

गायिका कला पंगेनी लगायतका नेपाली कलाकारहरुले मुम्बईमा धमाका मच्चाउदै