तिमी उता म यता । भ्यालेन्टाइनमा बिराट र अनुष्का दुइतिर ।

भारतीय स्टार क्रिकेटर बिराट कोहली र उनको दिलकि रानी उर्फ स्टार अभिनेत्री अनुस्का शर्मा आउदै गरेको भ्यालेन्टाइनमा दुइ तिर हुने भएका छन । भ्यालेन्टाइनको बेला बिराट राष्ट्रिय टोलीबाट टेस्ट म्याच खेल्न न्युजिल्याण्डमा ब्यस्त रहनेछन भने अनुष्का भारतमै ब्यस्त हुनेछिन ।11_02_2014-11virat1त्यसो त भ्यालेन्टाइनको बेला प्रेमि प्रेमिका अलग हुनुपर्दा दुख त लाग्न सक्छ तर अनुष्का भर्खरै मात्र न्युजिल्याण्मै पुगी बिराटसंग लामो समय रोमान्स गरेर फर्किएकि हुन । त्यसैले उनीहरुलाई भ्यालेन्टाइनको दिन दुख मान्नुपर्ने अवस्था नआउने फिल्मकर्मीहरुको बुझाई छ । यसअघि बिराटले पनि न्युजिल्याण्ड जानुअघि अनुष्कासंग भेटेका थिए । बिराट र अनुष्का लामो समयदेखि लभ रोमान्स गदै आइरहेका छन । अब छिट्टै बैबाहिक बन्धनमा बाधिने उनीहरुको योजना छ ।

Namaste Filmy

Read Previous

प्रेमिकालाई सेन्सर बोर्डबाट यू सर्टिफिकेट ।

Read Next

स्वं. शिव रेग्मीको नाममा ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ स्थापना