कण्डम देखाएरै हिट बने रणवीर सिहं ।

[dropcap][/dropcap]लिउड अभिनेता रणवीर सिहको चर्चा एकाएक चुलिएको छ । उनी अरु केहि होइन कण्डमका कारण चर्चित बनेका हुन । पछिल्लो समय उनले खेलेको कण्डमको एक बिज्ञापन युटुबमा सार्वधिक चर्चित बनेको छ ।ranbirबुधबार मात्र रिलिज गरिएको उक्त बिज्ञापनलाई हेर्नेहरुको संख्या मात्र २४ घण्टामै डेढ लाख भन्दा बढि पुगेको छ । बिज्ञापनमा रणवीरको हट र उत्तेजक अवतार देखाइएको छ भने उनले एक र्याप गीतमा खुलेर डान्स गरेका छन । डुयरेक्स कण्डमको सो बिज्ञापनलाई युटुबमा मात्र नभई विभिन्न सामाजिक सञ्जालहरुमा पनि अत्यन्त रुचाइएको छ ।
स्मरण रहोस यसरी कण्डमको बिज्ञापन खेल्ने बलिउडका बिग सेलेब्रेटीमा रणवीर नै पहिलो हुन । यसअघि अन्य बलिउड स्टारहरुलाई यस्ता बिज्ञापनमा अफर आएपनि खेलेका थिएनन ।

Namaste Filmy

Read Previous

'मिस नेपाल' अष्ट्रियामा प्रर्दशन हुने । 

Read Next

चलचित्र 'कमला' को मुहुर्त सम्पन्न ।