गायक जस्टिन बिबर पिता बन्दै

गायक जस्टिन बिबर लगातार जसो नै चर्चामा रहन्छन् । पछिल्ला दिनमा उनी कहिले विवाहका कारणले त कहिले श्रीमतीसँको झगडाको खबरले मिडियामा छाउने गरेका छन् । तर, अहिले भने उनी पिता बन्न लागेको चर्चा चलेको छ । यसबारे जस्टिनले इन्स्टाग्राममा लामो पोस्ट गरेर संकेत दिएका छन् ।

Namaste Filmy

Read Previous

डिभोर्सको तयारीमा प्रियंका र निक

Read Next

'द भ्वाइस अफ नेपाल सिजन–२'को डिजिटल अडिसनमा २२ हजार प्रतिस्पर्धी सहभागी