बुटवलका हलहरुमा प्रतिकृया लिदै शुभलभ टिम

चलचित्र शुभलभको टिम यतिबेला बुटवलका हलहरुमा दर्शकहरुसँग बसेर चलचित्रको प्रतिकृया लिरहेको छ । युवा ज्योतिसको रुपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका उनलाई यस चलचित्रले अझ लोकप्रिय बनाएको छ ।

प्रदर्शनको चौथो दिनमा आइपुग्दा शुभलभले राम्रै प्रतिकृया पाएको निर्माण पक्षले बताएको छ । सन्तोष बाबु लोहनी निर्देशित सिनेमाबाट युवा ज्योतिष हरिहर अधिकारी र कृष्टिन पौडेलले नेपाली रजतपटमा डेब्यू गरेका छन् ।‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको साथै सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

Namaste Filmy

Read Previous

‘रातो टिका निधारमा’मा साम्राज्ञी अनुबन्धित

Read Next

हलिउड स्टार निकोलस केजले बिवाह गरेको चार दिनमै डिभोर्स गरे