'मुखौटा' मा सौगातले अश्लील बोलेपछि । भिडियो ।

[dropcap]प्र[/dropcap]दर्शनको तयारीमा रहेको फिल्म मुखौटाको हल ट्रेलर रिलिज गर्रिको छ । ट्रेलरमा अभिनेता राजेश हमाल लगायत फिल्मका सबै प्रमुख पात्रहरुलाइइ देखाइएको छ । ट्रेलरमा नायक सौगात मल्लले बोलेका केहि दर्शकलाई डायलगहरु अश्लील लाग्न सक्नेछन ।Copy of mukhautaपुर्णतय ग्याङस्टार फिल्मलाई नायक अर्पण थापाले निर्देशन गरेका हुन ।
प्रत्येक कलाकारलाई फरक लुक्स र गेटअपमा प्रस्तुत गरिएको फिल्ममा नायक, कथाकार पछि निर्देशक बनेका अर्पण थापाले पनि मुख्य भुमिकामा अभिनय गरेका छन । फिल्ममा अर्पणसंगै राजेश हमाल, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ । माफिया डनहरुको कथा भनिएको फिल्म पर्र्ण एक्सनप्रधान रहेको बताइएको छ । रविन श्रेष्ठले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छयांकन, चेतन कुवंरको संगीत र चन्द्र पन्तको फाइट रहेको छ । फिल्म अगामी जेठ १६  गतेबाट अलनेपाल रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

नायिका नितु पोख्रेलद्धारा गल्र्स होस्टल संचालन मार्फत समाज सेवा

Read Next

आमा बन्दै बलिउड नायिका जेनेलिया डिसुजा ।