अक्षय कुमार को 'शौकिन' । यस्तो छ फस्ट लूक ।

[dropcap][/dropcap]लिउड एक्सन स्टार अक्षयकुमारको नयां फिल्म शौकिन को फस्ट लुक सार्वजनिक भएको छ । अक्षय स्वयमले आफनो फेसबुकमा पोस्टर रिलिज गरेको हो । उनले पोस्टर सार्वजनिक गर्दै लेखेका छन ुमेरी नई फिल्म शौकीन का पहला शॉट। बहुत बेहतरीन दिन है, बहुत बढ़िया लीजा हेडन। बेहतरीन काम किया आपने। आप बड़े परदे के लिए बनी हैुं।
फिल्ममा अक्षयको अपोजिटमा लिजा हेडेनको अभिनय छ । लिजा बिस्तारै बलिउडमा जम्ने क्रममा छिन ।
यसअघि अक्षयले आफ्नो फिल्म गब्बरको पनि यसरी नै फस्टलुक आउट गरेका थिए । स्मरण रहोस अक्षयको फिल्म होलिडे प्रदर्शनको तयारीमा छ । होलिडे अगामी जुन मा रिलिज गर्ने बताइएको छ ।

यस्तो छ फस्ट लूक :

shaukeen

Namaste Filmy

Read Previous

फिल्म 'रेन्जर'मा दिनेश जंग खड्काको च्यालेन्जिङ रोल ।

Read Next

निर्देशक समाजबाट थप तीन सदस्यले दिए राजीनामा । पत्रसहित ।