सलमान खानको फिल्म ‘भारत’ले पाच दिनमा कमायो डेढ सय करोड

सलमान खानको फिल्म ‘भारत’ भारतीय बक्स अफिलमा छाइरहेको छ। इदको अवसरमा रिलीज भएको फिल्म भारतले  निकै उत्साहपूर्ण व्यापार गरिरहेको छ।  यो फिल्मले सुरुवाती पाच दिनमा डेढ सय करोडको आँकडा पार गरेको थियो। पहिलो हप्तामा यो फिल्मले बम्पर कमाइ गर्न सफल भयो।

Namaste Filmy

Read Previous

‘सारेगमप लिटिल च्याम्प’मा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भए

Read Next

गायिका आनी छोइङ डोल्माको सम्पत्ति शुद्धीकरणको आशंकामा अनुसन्धान सुरु