सहमतिमै यौन सम्पर्क राखेको इन्दर कुमारको पत्नीको दाबी ।

[dropcap][/dropcap]लिउड अभिनेता इन्दर कुमार सर्राफ एक मोडललाई बलात्कारको आरोपमा प्रहरी हिरासतमा छन । उनी केहि दिनअघि बलात्कारको आरोपमा पक्राऊ परेका थिए । तर उनको श्रीमति पल्लवी सर्राफले आफनो पतिको बचाऊ गर्दै बयान दिएकि छिन । जसबाट पुरा बलिउड नै चकित परेका छन ।nderkumarrपल्लवीले एक अंग्रजी वेभसाइटमा आफनो पतिको बचाऊ गर्दै यस्तो अभिब्यक्ति दिएकि हुन । उनले भनेकि छिन म मान्छु कि इन्दरबाट गल्ती गरेको छ । तर कुनैपनि लोग्नेमानिस यस्तो गर्छन कोहि पनि साधु सन्त हैनन, केहि मानिसको सत्य अगाडि आउछ र केहिको आउदैन । यो त इन्दरको दुर्भाग्य हो कि उसलाई कसैले बदनाम गर्न खोजिरहेका छन । त्यर्सले यस्तो हुन पुग्यो । तर इन्डस्ट्रिमा कोहि पनि साधु छैनन ।

पल्लवीले मोडलको आरोप सरासर झुटो रहेको पनि दावी गरिन । उनले सहमतिमै उनीहरुले शारिरीक सम्पर्क राखेको हुनसक्ने बताइन । इन्दरकुमार एक २३ बर्षीय मोडललाई बलात्कारको आरोपमा शुक्रबार पक्राऊ परेका थिए । उनले कयौ हिन्दी फिल्ममा अभिनय गरिसकेका छन ।

Namaste Filmy

Read Previous

सिनेजोन स्टुडियोले किन हेपे शुभेच्छालाई ?

Read Next

दर्किन्छ झरी, रुझ्दैनन दर्शक: फिल्म समिक्षा । साभार।