नायिका रेखा थापाको छबिराज ओझालाई खुल्ला सुझाब (पूर्ण विवरण)

केहि समय अघि नायिका रेखा थापाले बच्चा पाउन मानिन भनेर रेखालाई नग्गौना खोजेका रेखाका पूर्व पति छबिराज ओझालाई रेखाले फेसबुक मार्फत खुल्ला सुझाब दिएकी छन् ।छबिराज ओझाले नायिका रेखा थापा र आफ्नो बारेमा पुस्तक निकाल्ने चर्चा चलि रहेको बेला नायिका थापाले छबिराज ओझालाई फेसबुक मार्फत त् भन्दै गाली गर्दै “तलाई मेरो नाम नलिए खाएको नि पच्दैन कि क हो” भन्दै “त सक्छस भने म संग व्यापारिक प्रतिस्पर्धा गरेर देखा, होइन भने अब देखि मेरो नाम लिएर ब्यापार नगर, तलाई त्यो अधिकार छैन ‘ भनिकी छिन् ।यस बारेमा नायिका थापा सग कुरा गर्दा मैले छोडी सकेको मान्छेलाई किन पटक पटक उसले मलाई बदनाम गरौन खोज्छ उसका तिन वटा श्रीमती थिए आखिर किन मेरो मात्रै नाम लिन परो भन्दै म मौन बस्दा उसले मलाई कम्जोर रैछ भन्ने सोचेको जस्तो लगेर छविलाई खुल्ला सुझाब बताउदै अब म माथि प्रहर गर्न न छोडे उसलाई पनि नछोड्ने समेत बताईन । छबिराज ओझा तपाइलाई अझै बदनाम गराउन पुस्तक निकाल्ने तयारीमा रहेको छन् भन्ने नमस्ते फिल्मीको प्रश्नमा रेखा भन्छिन उसले पुस्तक निकालेर यदि मलाई नै बदनाम गरौन खोज्छ भने म पनि उसलाई पुस्तक नै निकालेर जबाफ दिने बताउनु भयो । यो त् छविलाई मेरो एउटा सानो सुजाब मात्रै हो भन्दै यति उसले अजै यस्ता हर्कत गर्न नछोडे उसलाई कोब्रा सर्प बनेर डस्ने बताएकी छिन् ।
Nepali Actress Rekha Thapa 3
“नायिका रेखा थापाले फेसबुक मार्फत दिएको खुल्ला पत्रको पूर्ण विवरण ”
rekha

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : 'वल्ड कप इन नेपाल 'र ‘माया गर ल’

Read Next

चलचित्र 'वसन्ती' छायांकनका लागि अक्षय कुमार काठमाडौंमा