अन्जु पन्तको गीत ‘पानी भर्ने’मा गम्भीर र जेबिका (भिडियो)

नेपाली सुगम  संगीतका युवा गायक तथा संगीतकार मुरारी गुरागाईले यस पटक आफ्नै संगीतमा ‘पानी भर्ने’ बोलको गजल लिएर बजारमा आएका छन्  । उनको आफ्नै आधिकारीक युटुब  च्यानल मार्फत बुधबार सार्वजनिक भएको उक्त गजलमाअन्जु  पन्तको स्वर छ  ।

गजलकार शिशिर भट्टराईले ग्रामीण बिम्बह?लाई सरल ढंगले गजल शब्दमा उतारेका छन्  । गम्भीर विष्टले निर्देशन गरेको उक्त भिडियोमा गम्भीर र जेबिका कार्की फिचर्ड छन्  ।प्रकाश मिश्रको रेकर्डिङ तथा मिक्सिङ, फडिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोमा नविन निरौलाको सम्पादन छ  ।

Namaste Filmy

Read Previous

गायत्री पराजुलीको ‘जमाना अनुसार’ सार्वजनिक (भिडियो सहित)

Read Next

बलिउड अभिनेत्री सुस्मिता सेनले सेनले प्रेमी रोहमन स्वालसग विवाह गर्दै