खुमन अधिकारी र सरिता गुरुङको तीज गीत “नाच नानी नमात” सार्वजनिक (भिडियो)

महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा  गायिका सरिता गुरुङको नयाँ तिज गित “नाच नानी नमात” सार्वजनिक  भएको छ ।गीतमा चर्चित लोकदोहारी गायक खुमन अधिकारीले गायिका गुरुङलाई स्वरमा साथ दिएका छन् ।बिष्णु न्यौपानेको शब्द तथा संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=69D14yBfgwM&feature=youtu.be&t=134

सार्वजनिक गीत “नाच नानी नमात” मा नरेश सिंह र निकिता श्रेष्ठलाई फिचरिंग गरिएको छ । शिब शर्माले निर्देशन गरेको म्युजिक भिडियोलाई प्रवेश पोखरेलले छायांकन गरेका हुन् ।राज कार्कीले भिडियोलाई सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

शिबहरि पौडेलेको निर्देशन रहने चलचित्र ‘लक्का जवान’निर्माणको घोषणा

Read Next

‘मारुनी’को पोष्टरमा साम्राज्ञी र पुष्प को यस्तो रुप