चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने

चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ ।मिलन आले मगरको निर्देशन बन्न लागेको चलचित्र ‘रिजन अफ रिया’को गीत रेकोडिंग गुञ्जन स्टुडियोमा गरिएको छ  ।

धनेश्वर फिल्मस् प्रालीको प्रस्तुती रहने चलचित्र मा नविन अधिकारी, कसिस दाहाल, करण सिंह बोहोरा, विकास थापा मगर आदि को अभिनय रहने छ ।

चलचित्र ‘रिजन अफ रिया’को  आगामी साउन ३० गतेबाट काठमाडौं, जोमसोम मुस्ताग लगाएतका स्थानमा छायाँकन गरीने निर्माण टिम ले जानकारी गराएको छ।

विकास चौधरीको संगीत देव महर्जनको द्धन्द्व ,अञ्जु पन्तको स्वर रहने यस चलचित्र रिजन अफ रियाको छायाँकन यम आले मगरले गर्दै छन् ।

Namaste Filmy

Read Previous

स्मीता दाहाल र राजनराज शिवाकोटीको गीतमा ‘कार्टुन्ज क्रु’का सरोज र आश्माको रोमान्स

Read Next

तमिल सिनेमा ‘विक्रम वेधा’को हिन्दी रिमेकमा आमिर खान र सैफ अलि खान