अहिलेसम्म सेक्स गरेको छैन, अफर आए सोच्नुपर्छ : नायिका सपना लामिछाने

सपना जी तपाईलाई स्वागत छ ।
थ्याङक यु
भर्खरै जोसमा तपाईको सुटिङ सकाउनुभयो कस्तो लाग्यो ? के रोल हो तपाईको ?
रमाइलो लाग्यो एज अ हिरोइन नै हो ।
फिल्म लाइन मा किन लाग्नुभयो ?
इन्ट्रेस्ट नै हो बच्चैदेखिको सपना हिरोइन बन्ने सो ।
अहिलेसम्म कुनकुन फिल्म गर्नुभयो ?
फुटपाथ, बिन्दास २, जोस, मिस नेपाल अनि दर्जन म्युजिक भिडियो गरे ।
काम गर्दाखेरी कुन निर्माता निर्देशकसंग सहज भयो ?
ऋषि न्यौपानेसंग सहज भयो मलाई ।
ग्लामर मनपर्छ ?
हजुर मनपर्छ
तपाई आफुचाहि कतिको फेशनेवल हुनुहुन्छ ?
फेसन अनुसार खुल्छु ।
1897914_287339124748050_1721411515_n
नायिकाहरुले फिल्ममा गर्ने अंगप्रदर्शन, बेडसिन, ग्लामरजस्ता कुराहरुले रियल लाइफमा असर पार्छ ?
पार्दैन, फिल्मको लागी गरिएको हो भने पार्दैन ।
तपाईचाहि फिल्ममा अंगप्रदर्शन गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?
सक्छु, कथाले मागेपछि गर्नैपर्छ ।

पर्दामा गरिने यस्ता कुराहरु रियल लाइफमा हुन्छ कि हुदैन ?
हुन्छ नि, तर मेरो चाहि त्यस्तो हैन ।
ब्वइफ्रेन्ड छ कि छैन तपाईको ?
छैन ।
बिवाह गर्ने उमेर त भएन र ?
भाको छैन ।
सेक्सलाई कसरी बुझ्नुहुन्छ ?
यो प्रकुतिले दिएको देन हो ।
जीवनमा सेक्स हुनैपर्छ जस्तो लाग्छ ?
हो हुनैपर्छ । नत्र जीवनमा रंग हुदैन ।
बिहेअगाडीको सेक्सलाई के भन्नुहुन्छ नि ?
मन मिलेपछि स्भाविक हो । तर एक अर्कालाई बुझ्नुपर्छ ।
उसो भए तपाईले सेक्स गर्नुभएको छ कि छैन ?
छैन ।
किन ?
अफर नआएर ।
अब अफर आयो भने के गर्नुहुन्छ ?
सोच्नुपर्छ ।
बिहे चाहि कहिले गर्नुहुन्छ तपाई ?
मनपर्ने अनि मेरो कामलाई सम्मान गर्ने केटा भेटेपछि ।
अब तपाई कुन निर्मातानिर्देशकसंग फिल्म गर्न चाहनुहुन्छ ?
छविराज ओझासंग काम गर्ने मन छ ।
नायिका भएर मेकअप, डान्स अभिनय लगायतमा कतिको ध्यान पुर्याउनुपर्छ जस्तो लाग्छ ?
मेकअप चाहिने ठाउमा गर्नपर्छ । डान्स एक्टिङ पनि हुनुपछ, म पनि यो कुराहरुमा पर्फेक्ट छु ।
तपाईका अपकमिङ फिल्महरु के के छन ?
फुटपाथ, जोस, मिस नेपाल प्रदर्शन हुन बांकि छ, नारायण खतिवडा दाईको मिसकलमा भर्खरै एग्रीमेन्ट गरे ।
आफ्ना फ्यानहरुलाई के भन्नुहुन्छ ?
मलाई माया गरिदिनुस यति मात्र
हस कुराकानी गरिदिनुभयो धन्यवाद ।
हस धन्यवाद तपाईलाई पनि ।

Namaste Filmy

Read Previous

बिर्सन नसकिने इतिहास चलचित्र "झोला"…..

Read Next

ओस्कार विजेता फिलीप हाफमैनको निधन