अश्लील हर्कत गरेको आरोपमा पुनम पाण्डे पक्राऊ ।

[dropcap][/dropcap]लिउडका हट एण्ड सेक्सी मोडल पुनम पाण्डे गएराती पक्राउ परेका छन । सार्वजनिक स्थलमा अश्लील हर्कत मच्चाइरहेको अवस्थामा उनलाई भारतीय प्रहरीले पक्राऊ गरेको हो । पक्राउलगतै उनलाई आइन्दा यस्तो हरकत नगर्न सचेत गराउदै उनलाई राती नै छोडिएको बताइएको छ ।punam
पुनम शुक्रबार राती मीरा रोडमा कयौ पब्लिकका बीच अश्लील हरकत गर्दै थिइन । पुनमसंग कोही पनि पुरुष सहयोगी नभएको र उनी उत्तेजित तरिकाले पब्लिकका बीच अश्लील काम गरिरहेको पाइएको थियो । कयौ मानिसको भीड देखेपछि प्रहरी त्यहा पुगेर पुनमलाइै गिरफ्तार गरेको हो ।
पुनम बेलाबेलामा विभिन्न अश्लील काण्डहरुका कारण विवादमा आइरहन्छन । उनी किंगफिसर क्यालेन्डरमा मोडलिङ पछि बलिउडमा इन्ट्री गरेकि थिइन । उनले नशा नामको फिल्ममा अभिनयसमेत गरिसकेकी छिन ।

Namaste Filmy

Read Previous

मेरो त्यो अनुभव प्रति मैले आज मिठो अनुभूति गरें ।

Read Next

नवल नेपाल निर्देशित फिल्म 'महसुस' कतारमा प्रर्दशन हुने।