रिमा विश्वकर्मा नसालुु आखामा डुब्दै जय रसाइली (भिडियो)

गायक सन्तोष कालिकोटेको स्वर रहेको ‘तिम्रो त्यो नसालुु बोलको गीत सार्वजनिक भएको छ ।सन्तोष कालिकोटेको शब्द तथा सङ्गीत रहेको गीतमा एरेन्ज भने रिकेश गुरुङको सुन्न सकिन्छ । गायक कालिकोटेको यसअघि छटपटिु ,गुन्द्रुक मिठोु, जालैमा जालैमा लगायतका गीतहरु चर्चित रहेका थिए ।

रोमान्टिक शैलीमा बनेको गीतलाई निशान घिमिरे कस्यपले निर्देशन गरेका हुन्। गीतको भिडियोमा जय रसाइली र रिमा विश्वकर्मा फ़िचर्ड छन् । जहाँ दुईको क्यामेस्ट्री रोमान्टिक देखिएको छ ।

गोदावरी आसपासका स्थानमा खिचिएको गीतमा समरा जोसीको मेकअप,बुद्ध थापाको छायाकन र बिकास दाहालको सम्पादन देख्न सकिन्छ। गीतलाई निर्माण भने लक्ष्मी रसाइली र ललिता श्रेष्ठले गरेका हुन् ।

Namaste Filmy

Read Previous

ललित राईको ‘लेकैको काने ‘मा भिमफेदी गाइज र रक्षा श्रेष्ठ (भिडियो )

Read Next

साम्राज्ञी र अंकित अभिनित चलचित्र ‘रातो टिका निधारमा’असोज १० रिलिज हुने