निर्मल र शुभेच्छासंग राजनको यो सम्बन्ध

झण्डै डेढ बर्षअघि कदम एल्बम लिएर स्रोतामाझ पुगेका गायक राजन तिमिल्सिनाको नयां गीत यो सम्बन्ध बजारमा आएको छ । एशियन म्युजिकले बजारमा ल्याउने एल्बम यो सम्बन्ध मा समावेश यो सम्बन्ध बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक भैसकेको छ ।1654952_586839368071164_489216181_n
विभोर पोखरेलको निर्देशन रहेको छ भने निर्मल र शुभेच्छाको अभिनय रहेको छ । युटुबमा तीन  हजार बढी दर्शकले रुचाइसकेको यस भिडियोको सम्पादन भने टेकेन्द्र शाहले गरेका हुन र अंगुरेको छयांकन रहेको छ । रवि मल्लको शब्द रहेको यस गीतमा राजन स्वयमको संगीत र स्वर रहेको छ ।

Namaste Filmy

Read Previous

स्वं. शिव रेग्मीको नाममा ‘शिव रेग्मी मनले मनलाई छुन्छ चलचित्र पुरस्कार’ स्थापना

Read Next

छविको फिल्मलाई पहिलोपटक ऋषिले निर्देशन गर्ने ।