गायक तथा सञ्चारकर्मी सुरज पौडेलको गीत‘सान्नानी’ को भिडियो सार्वजनिक

गायक तथा सञ्चारकर्मी सुरज पौडेलको पहिलो एकल एलबम ‘मनको खुशी’ को पाँचौ गीत ‘सान्नानी’ को भिडियो सार्वजनिक भएको छ । जयसिनेमा टिभी मार्फत सार्वजनिक गीतमा विकास चौधरीको संगीत र सबिना केसीको शब्द तथा विनोद भुजेलको एरेन्ज छ ।

कुमार आचार्यको निर्देशन रहेको भिडियोमा केवल भुजेल, प्रतिक्षा खड्का, चण्डेश्वरी कपाली र आयुष्मा खड्काको अभिनय रहेको छ । भिडियोको छायांकन रामेश्वर हुमागाईं, कोरियोग्राफी हरिष खनाल, सम्पादन साहिल खान, कलर मनिष गौतमको रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘च च हुई’को गीतमा सिल्की सिल्की’गर्दै आर्यन सिग्देल र मिरुना मगर (भिडियो)

Read Next

शिव परियारको गीत ‘सुन्दर नयन’मा टिकटक क्वीन प्रिज्मा र प्रिन्सी (भिडियो)