भुतसंग सेक्स गर्छिन, यी हलिउड अभिनेत्री ।

[dropcap]फे[/dropcap]मस हलिउड अभिनेत्री नतासा ब्लासिकले आफुले भुतसंग सेक्स गरेको अपत्यारिलो दाबी गरेकि छिन । एक बेलायती टी भी शोमा अन्तरवार्ता दिदै उनले आफुले अहिलेसम्म दुइपटक भुतसंग सेक्स गरेको बताएकी हुन । उनले भुतसंग सेक्स गर्दा अति नै मज्जा आएको पनि बताइन ।http://www.dreamstime.com/stock-images-image35221594उनका अनुसार त्यसबखत उनी घरमा एक्लै थिइन । केहि अदृश्य वस्तु आफनो कोठामा प्रवेश गरेको उनले चाल पाइन र पछि त्यो वस्तु आफुमाथी उक्लेको अनुभव गरिन । त्यस नदेखिने वस्तुले उनको संवेदनशील अंग चलाउन थाले र उनलाई जबरजस्ती गर्न थाले । सुरुमा त आफु अलमलमा परेको र पछि रिल्याक्स गर्ने निर्णय लिएर भुतलाई सेक्समा साथ दिदै मज्जा लिएको उनले बताइन । उनले सुनाइन त्यो पल निकै आनन्ददायक थियो । मैले खुबै मज्जा लिए ।
उक्त भुत फेरी एक महिनापछि आफनो घरमा आएको र फेरी सेक्सको मज्जा लिएको उनको भनाई थियो ।
अभिनेत्री नतासा ब्लासिकले टि भी शो युकेज दिस मर्निङ मा कुरा गर्दै यी रहस्य सार्वजनिक गरेकी हुन ।
भुतसंग गरिने यसप्रकारको सेक्सलाई स्पेक्ट्रोफिला भन्ने गरिन्छ । यस बिषयमा हलिउडमा द एन्टिटी नामको फिल्मसमेत बनिसकेको छ ।

Namaste Filmy

Read Previous

समाजसेवामा 'आवारण' । रक्तदान र नेत्रदान सम्पन्न ।

Read Next

फिल्म 'शिशा'को रिलिज मिति घोषणा गरियो ।