यस्तो छ 'मुखौटा' ओएसटी । भिडियो ।

[dropcap][/dropcap]गामी जेष्ठ १६ गते रिलिज रिलिजको तयारीमा रहेको फिल्म ‘मुखौटा’को ओेसटी रिलिज गरिएको छ । भुपेन्द्र खड्काको शब्द रहेको ओ एस टीमा कल्याण सिंहको संगीत रहेको छ । फिल्मका निर्माता रबिन श्रेष्ठले स्वर दिएको गीतमा रबिनसँगै यम बुद्ध र दि साइन व्याण्डको पनि फिचगरीङ रहेको छ ।mukhautaप्रत्येक कलाकारलाई फरक लुक्स र गेटअपमा प्रस्तुत गरिएको फिल्मलाई नायक, अर्पण थापाले निर्देशन गरेका हुन । फिल्ममा अर्पणसंगै राजेश हमाल, निशा अधिकारी, सौगात मल्ल, दयाहाङ राई, सुनिल थापा, रविन तामाङ, प्रशान्त ताम्राकार लगायतको अभिनय रहेको छ । माफिया डनहरुको कथा भनिएको फिल्म पर्र्ण एक्सनप्रधान रहेको बताइएको छ । रविन श्रेष्ठले निर्माण गरेको फिल्ममा नरेन्द्र मैनालीको छयांकन, चेतन कुवंरको संगीत र चन्द्र पन्तको फाइट रहेको छ ।

भिडियो :

Namaste Filmy

Read Previous

नेफ्टा अध्यक्ष अक्षय कुमारको सुटिङ स्थलमा पुगेपछि ।

Read Next

दिपीकाको गलामा रणवीरको प्यार निशानी ।