दिपीकाको गलामा रणवीरको प्यार निशानी ।

[dropcap][/dropcap]न्तत बलिउडकी हट गर्ल दिपिका पादुकोण रणवीर सिहंसंगको सम्बन्धलाई लिएर अत्यन्त गम्भीर रहेको बुझिएको छ । दिपीकाले गलामा लगाएकी गोल्ड पेन्टेड लकेट ले यसलाई पुष्टि गर्ने उनी निकट ब्यक्तिहरुको भनाई छ । लभ लेखिएको उक्त लकेट दिपीकालाई रणवीरले गिफ्ट दिएका हुन ।dipikaरणवीर स्वयमले दिपिकाको गलामा लगाइदिएकोले दिपीकाले त्यसलाई हालसम्म पनि नखोलेको र जुनसुकै सार्वजनिक कार्यक्रममा पनि लगाएर जाने गरेका बताइन्छ । दिपीका निकट ब्यक्तिहरुका अनुसार दिपीका आफ्नो प्यारलाई लुकाउन नचाहेको र लकेट देखेर आफ्नो प्रेमको चर्चा होस भन्ने चाहनाले लकेट लगाउने गरेकी हुन ।
स्मरण रहोस यसअघि पनि रणवीर कपुरसंगको रिलेशनमा रहंदा दिपीकाले गर्दनको पछाडीपट्टी आरके ट्याटु बनाएकी थिइन । तर उनीहरुको प्रेम लामो समयसम्म टीक्न सकेन ।

Namaste Filmy

Read Previous

यस्तो छ 'मुखौटा' ओएसटी । भिडियो ।

Read Next

ठमेलमा अक्षयकुमार । दुई घण्टा जाम ।