फ्राइडे रिलिज :सन्नी लियोनी अभिनित चलचित्र ‘पासवर्ड’प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘पासवर्ड’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘पासवर्ड’बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘पासवर्ड’

आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘पासवर्ड’प्रदर्शनमा आएको छ।चलचित्र ‘पासवर्ड’लाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् ।

चलचित्रमा सन्नी लिओनी,अनुपबिक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतको अभिनय छ ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेका हुन् । अकिंत गौतम कार्यकारी निर्माता रहेको फिल्ममा अजित के थापा सहनिर्माताको रुपमा रहेका छन् ।एक्सन, कमेडी, थ्रिलर जनरामा निर्माण भएको ‘पासवर्ड’सौरभ लामाले छायाँकन गरेका हुन् । चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेको हुन्।

password

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री सन्नी लियोनी चलचित्र ‘पासवर्ड’ को प्रिमियरको लागि नेपाल आइपुगिन्

Read Next

फिल्म ‘सम्हाली राख है’को फष्टलुक सार्वजनिक