रवि ओडको ” पिएर नशा ” मा बर्षा राउत (भिडियो)

नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक गरिएको छ ।” पिएर नशा ” बोलको सार्वजनिक गीतमा रवि ओडको आवाज रहेको छ भने शब्द र संगीत अर्जुन पौडेलको रहेको छ । केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ”बबाल” ले छोटो समयमै चर्चा कमाइरहेको छ।

भिडियोमा नयिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् । भिडियो निदेशन चर्चित निर्देशक निकेश खड्का ले गरेका हुन । बुद्द थापाको छायांकन ,बिकास दाहालको सम्पादन,समरा लामाको मेकअप रहेको यस गीतमा सुबोल थापाको कोरियोग्राफी रहेको छ ।

Namaste Filmy

Read Previous

सोभित निर्देशित टेलिसिरियल ‘कुल खानदान’ को ट्रेलर सार्वजनीक (भिडियो सहित)

Read Next

‘कबड्डी कबड्डी कबड्डी’लाई मल्टिप्लेक्समा अहिलेसम्मकै उच्च शो