युवराज कार्कीको गजल ‘पिलाए पछि’ मा अन्जली अधिकारीले कम्मर मर्काए पछि (भिडियो)

गायक युवराज कार्कीको नयाँ गीत सार्वजनिक भएको छ। ‘पिलाए पछि’ बोलको गीतमा गीतमा ‘बोल माया’ र ‘गलबन्दी’जस्ता गीतमा अभिनय गरेर चर्चा कमाएकी मोडल अन्जली अधिकारीले कम्मर मर्काएकी छिन्।

युवराजकै शब्द र संगीत रहेको गीतको भिडियोमा अन्जलीसँगै कमल, साया, प्रिन्स लगायत फिचर्ड छन्। विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। सम्पादन मिलन विश्वकर्माको छ। गीतको भिडियो कोरियोग्राफी एवम् निर्देशन विक्रम चौहानले गरेका छन्।

Namaste Filmy

Read Previous

चलचित्र ‘रामायण’मा ऋतिक रोशन र प्रभाससगै काम गर्दै

Read Next

अभिनेता बिपिन कार्की बेहुली लिन “बटौली”हिने (भिडियो)