फ्राइडे रिलिज :प्रतिक्षीत चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘ ‘कबड्डी कबड्डी कबड्डी’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘कबड्डी कबड्डी कबड्डी’

आज बाट देशका प्रमुख सिनेमा घर बाट प्रतिक्षीत चलचित्र ‘ ‘कबड्डी कबड्डी कबड्डी’प्रदर्शनमा आएको छ।चलचित्र ‘ ‘कबड्डी कबड्डी कबड्डी’ लाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपसना सिंह ठकुरी,कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गरुङ, कविता आले, लोनिभा तलाधर, कमल मनी नेपाल अरुणा कार्की पोखरेल, शिला खनाल मनी के. राई लगायत कलाकारको अभिनय रहेको छ ।

लचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियारको लगानी रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’को कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् ।शैलेन्द्र डि. कार्कीले छायांकन गरको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् ।

password

Namaste Filmy

Read Previous

सात प्रदेशमा गृष्मा ब्रोर्डकास्टिङले कात्तिक अन्तिममा ‘सप्तरंग २’ गर्दै

Read Next

चलचित्र ‘माया पिरिम’को फर्स्टलुक पोस्टर सार्वजनिक