लक्ष्मी निर्मल कोइरालको ‘मायाको मिटर‘’ सार्वजनिक (भिडियो)

लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर‘’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्दरसङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ आशा छ दर्शकरस्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।

अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङरमाष्टरिङ रहेको छ ।

Namaste Filmy

Read Previous

अनुप ओझाको फरक गीत ‘संसारै बैमानी’ सार्वजनिक (भिडियो)

Read Next

‘मिस्टर एण्ड मिस स्टार चितवन २०१९’ को प्रथम अडिसन सम्पन्न