गायिका मिना निरौलाको गीतमा ‘गाह्रो छ’मा एलिना बास्कोटा आइटम डान्स (भिडियो)

चर्चित गायिका मिना निरौलाको स्वरमा ‘गाह्रो छ’का बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आइटम बिटमा तयार गरिएको सार्वजनिक गीतमा राजकुमार बगरको शब्द तथा संगीत रहेको छ ।

गीतमा एलिना बास्कोटा ,मोड लोमस र सनतोषले पनि अभिनय गरेका छन् । गीतमा पञ्जाबी मोडल ह्यारी चहलको समेत अभिनय रहेको छ । सार्वजनिक गीतमा बाहुबली नाम दिएको कुकरको पनि अभिनय हेर्न सकिन्छ ।

भिडियोलाई प्रज्वल राज घिमिरेले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई शम्भु चालिसेले छायांकन गरेका हुन् भने शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका हुन् ।

password

Namaste Filmy

Read Previous

‘वार’को नयाँ गीतमा ऋतिक रोशन र टाइगर श्रोफ ‘जय जय शिवशंकर’भन्दै (भिडियो)

Read Next

क्यानडामा ‘सिने स्टार अवार्ड २०२०’ हुने