अस्कर अवार्डका लागि छानियो रणवीर सिंह र आलिया भट्टको चलचित्र ‘गली बोई’

९२ औं एकेडेमी अवार्डमा हुने अन्तर्राष्ट्रिय फिचर फिल्म फेस्टिबलमा भारतबाट रणवीर सिंह र आलिया भट्ट अभिनीत चलचित्र ‘गली बोई’ पठाइएको छ । जोया अख्तरको निर्देशनमा बनेको यस चलचित्रलाई रितेश सिधवानी र फरहान अख्तरले निर्माण गरेका हुन् ।चलचित्रमा रणवीरले एक यापरको भूमिका निभाएका छन् भने आलिया रणवीरको प्रेमिकाको भूमिका छिन् ।

रिलिजको एक महिना भन्दा बढी हलमा शो जमाउन सफल चलचित्र ‘गली बोई’ भारत लगायत विदेशमा पनि निकै रुचाइएको थियो । ओस्करका लागि छानिएकोमा चलचित्रका लिड कलाकारदेखि लेखक लगायत सम्पूर्ण टिमले खुशी व्यक्त गरेका छन् ।

password

Namaste Filmy

Read Previous

क्यानडामा ‘सिने स्टार अवार्ड २०२०’ हुने

Read Next

राज पौडेलको ‘जति हेर्यो’मा भिमफेदी गाइज र एलिशा राई (भिडियो)