सुमन केसी र मेलिना राईको स्वरमा ‘तीनजुरेको डाँडा’ गीतको भिडियो सार्वजनिक

गायक तथा सँगीतकार दिपेन्द्र थिङको सँगीतमा नयाँ गीत सार्वजनिक भएको छ । पप तथा सुगम सँगीतमा चिनिएका उनको पुर्वेली लयमा आधारित गीत ‘तीनजुरेको डाँडा’ रिलिज भएको हो । हरेक किसिमको काम गर्ने प्रयासमा पुर्वेली लय तयार भएको उनले बताए ।

सुमन केसी र मेलिना राईको आवाजले युवायुवतिको रोमान्टिक कथा प्रस्तुत गरेको छ । गीतलाई डीबी लिम्बुले लेखेका हुन । गीतको भिडियो शान थापाको निर्देशनमा बनेको छ । महेश खड्का र अस्मिता श्रेष्ठ अभिनित भिडियो सुर्य काफ्लेले खिचेका हुन ।

Namaste Filmy

Read Previous

विराज भट्टको चलचित्र ‘साङ्लो’को फस्टलुक सार्वजनिक,फागुन ९ मा रिलिज हुने

Read Next

सलमान खान कालो हरिण शिकार मुद्दामा अदालतमा उपस्थित भएनन्