निशान भट्टराई र मेलिना राईको स्वरमा ‘हावा चल्यो’ गीत सार्वजनिक (भिडियो)

गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ । गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन् ।

संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ ।

सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ । नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन् ।

password

Namaste Filmy

Read Previous

‘बादशाह जुट’ को ट्रेलरमा कमेडी र एक्सन (भिडियो)

Read Next

चलचित्र ‘घामड शेरे’को दोस्रो पोस्टरमा निश्चल र स्वस्तिमा रोमान्टिक मूडमा