पबित्रा गुरुङको स्वरमा ‘दिलको चोट’ सार्वजनिक (भिडियो)

गायिका पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । भिडियोमा अभिनेत्री श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन्।

प्रेम बिछोडको भाव व्यक्त गर्न खोजिएको गीतको भिडियोको निर्देशन कुमार आचार्यले गरेका हुन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाइ अमृत मान महर्जनले सम्पादन गरेका हुन् ।

Namaste Filmy

Read Previous

ऋतिक रोशन र टाइगर श्रोफको ‘वार’ले पहिलो दिन कमायो ५३ करोड ३५ लाख

Read Next

मोफसल प्रचार प्रसारको लागि चितवनमा ‘बादशाह जुट’