

नेपाल आइडलको दोश्रो संस्करणमा तेश्रो बनेका प्रताप दासले नयाँ गीत रिलिज गरेका छन्। ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्यागीतमा एकनारायण भण्डारीको शब्द र संगीत आशिष अविरलको रहेको छ।

‘झ्याम झ्याम’ गीतको भिडियोका कोरियोग्राफर तथा निर्देशक प्रविण सिंह हुन् ।Visual Edit : सुप्रिम पराजुलीले सम्पादन गरेका यस भिडियोलाई
ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।
