प्रताप दासको नया गीत ‘झ्याम झ्याम’ को भिडियो सार्वजनिक

नेपाल आइडलको दोश्रो संस्करणमा तेश्रो बनेका प्रताप दासले नयाँ गीत रिलिज गरेका छन्। ‘झ्याम झ्याम’ बोलको डान्सिङ नम्वर ल्यागीतमा एकनारायण भण्डारीको शब्द र संगीत आशिष अविरलको रहेको छ।

‘झ्याम झ्याम’ गीतको भिडियोका कोरियोग्राफर तथा निर्देशक प्रविण सिंह हुन् ।Visual Edit : सुप्रिम पराजुलीले सम्पादन गरेका यस भिडियोलाई
ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् ।

Namaste Filmy

Read Previous

रवि ओड र अस्मिता अधिकारीको स्वरमा ‘चौबन्दीमा सजिएकी’को भिडियो सार्वजनिक

Read Next

अनमोल केसी देखि पुजा शर्मा सम्मको दशैँ (फोटो फिचर )