अर्जुन सापकोटाको पप भजन ‘भोले रक्षा गरन’ सार्वजनिक (भिडियो)

परशुराम पान्डे र रोशनी पराजुलीको आवजमा रहेको ‘भोले रक्षा गरन’ बोलको पप भजन सार्वजनिक भएको छ। यस गीतमा र्याप गायनमा अर्जुन सापकोटा र हरिस कन्डेलको आवाज रहेको छ। गीतमा आचार्य पवन नन्दन ग्यावलीको शब्द र परशुराम पान्डेको सङीत रहेको छ।

अर्जुन सापकोटाको प्रस्तुति अनि अभिनय रहेको यस भिडियोलाई अहिलेका चर्चित निर्देशक सशान कन्डेलले निर्देशन गरेका हुन। भिडियोको सम्पादन तथा छायांकन रमेश बस्नेतले गरेका हुन। चली आएको भजन भन्दा केही पृथक तरिकाले गीतको भिडियो निर्माण भएको छ। छोटो समयमा गीत अनि भिडियोले धेरैको मन जितिरहेको छ।

password

Namaste Filmy

Read Previous

बलिउड अभिनेत्री आलिया भट्टको ५ प्रेम सम्बन्ध

Read Next

फ्राइडे रिलिज :बहुप्रतिक्षीत चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा