प्रियसी के गल्ति भो भन्दै शाहिल (भिडियो सहित )

गायक शाहिल खड्काको नया गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।शाहीलको नया गीत प्रियसी के गल्ति भो भन्दै उने आफ्नो प्रियसीलाई जुन सम्म लाउने भन्दै प्रियसी तिम्रो  साथको लागि  सारा खुसि दिने भनेका छन् ।
1012418_628659153872817_681897296_n
गायक शाहिल खड्काको सब्द ,संगीत र आवाज रहेको ‘प्रेयसी..’ गीतमा एरेन्ज संजय हमालको रहेको छ भने म्यूजिक भिडियोलाई निमेज देवकोटा निर्देशन गरेका हुन् ।यस गीतमा शाहिल, प्रकृति र सोनालको अभिनय रहेको छ । निरज कंडेल , रबिन्द्र खड्काले सम्पादन गरेको म्यूजिक भिडियोलाई दर्शकले मन पराउनेमा गायक शाहिल खड्का दुक्का छन् । निर्माण हुन लागेको चलचित्र ‘थ्री रुम पार्टनर’ मा पनि साहिल खड्काले संगीत तथा स्वर दिने भएका छन् ।
भिडियो हेर्नुहोश

Namaste Filmy

Read Previous

निर्देशक समाजको सल्लाहकार बाट निस्कासित नरेश पौड्याल र केपी पाठकले सामुहिक अपील ।नया पुस्ताका निर्देशकले नया निर्देशक समाज खोल्ने तयारी

Read Next

फ्राइडे रिलिज : ’ रेड मनसुन','दमदार" र "अकाल"