फ्राइडे रिलिज :चलचित्र ‘च च हुईं’ प्रदर्शनमा

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार अर्थात् आजबाट नेपाली कथानक चलचित्र ‘च च हुईं’ भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला ।हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट ने नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘च च हुईं’ बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।

‘च च हुईं’
आज बाट देशका प्रमुख सिनेमा घर बाट चलचित्र ‘च च हुईं’ प्रदर्शनमा आएको छ।चलचित्र ‘च च हुईं’ लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् ।

चलचित्रमा आर्यन सिग्देल , मिरुना मगर मोलाराज सापकोटा, माउत्से गुरूङ, पुष्कर गुरूङ तथा बबिता मल्ल आदिको अभिनय रहेको छ।

रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । ‘च च हुई’ चचलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । फिल्मका गीतमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत छ ।

Namaste Filmy

Read Previous

बलिउड अभिनेता अर्जुन रामपालको सम्बन्ध विच्छेद

Read Next

चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक (भिडियो)