मेलिना राई र विक्रमजंग शाहको ‘टिलपिल टिलपिल तारा’मा सुपुष्पा भट्ट (भिडियो)

नायिका सुपुष्पा भट्ट अभिनित म्युजिक भिडियो ‘टिलपिल टिलपिल तारा…’ सार्वजनिक भएको छ । विक्रमजंग शाह र मेलिना राईको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

सुमन श्रापितको शब्द, जीवन परियारको सङ्गीत र सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतको भिडियोमा सुपुष्पासँगै रोहन असिब र अजय पुनलाई फिचरिङ गरिएको छ । गीत जति राम्रो छ गीतको पनि त्यतिकै राम्रो बनेको छ । गीतमा आफ्नो मायालुको रुपको वर्णन गरिएको छ ।

सञ्जित श्रेष्ठको निर्देशन, रोहन असिबको कोरियोग्राफ रहेको गीतको भिडियोमा शिवराम श्रेष्ठको छायाँकन र लोकेश बज्रचार्यको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

चलचित्र ‘माया पिरिम’को ट्रेलर सार्वजनिक (भिडियो)

Read Next

चलचित्र ‘सरौतो’को गीतमा सुमी मोक्तान र सन्नी सिंह रोमान्टिक (भिडियो)