आ. के.र्‍यापरको ‘साईड लाग’गीत सार्वजनिक (भिडियो)

युवापुस्तामा र्याप गीतको माग कति छ भन्ने कुरा त भिटेन र लाहुरेको डिमान्ड हेर्दैमा थाहा हुन्छ । यसै भिडमा चितवनका आ. के.र्‍यापरले नयाँ र्याप गीत ल्याएका छन् ।

सार्वजनिक र्याप गीतमा आर. के र्‍यापरको शब्द तथा संगीत रहेको छ । ‘साईड लाग’ बोलको सार्वजनिक र्याप नमस्ते फिल्मी टि.भी को युवटुयुव च्यानलवाट सार्वजनिक गरिएको हो ।भिडियोलाई सन्तोष सुनारले खिचेका हुन् भने मुत्ती कडेंले निर्देशन गरेका छन् ।

भिडियोलाई चितवनको पुरानो सदरमुकाम उपरदाङगढी तथा अन्य स्थानमा छांयाकन गरीएको छ । गीतलाई अमुक स्टुडोमा सम्पादन तथा ड्रिम्स रेकडीङ स्टुडोमा रेकर्ड गरीएको हो ।

Namaste Filmy

Read Previous

‘धुर्मुस’-‘सुन्तली’को चलचित्र ‘सेन्टी भाइरस’ को‘फनफनी’ गीत सार्वजनिक (भिडियो)

Read Next

निर्मला पन्तको हत्याकाण्डमा निर्माण गरिएको चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक (भिडियो)